Thursday, March 12, 2015

नक्कली कागज बनाई करोडौंको शेयर बिक्री गर्ने शेयर माफिया गिरोह पक्राउ ... ------------------------------------------------

शेयरलाई सानो सानो कित्तामा टुक्रा गरेको जाली कागज, कम्पनीको नक्कली छाप प्रयोग गरी Signature Verification गरी विभिन्न Brokerage Firm मार्फत कारोबार गर्दै आईरहेका शेयर माफियाहरुको गिरोहलाई कुपण्डोल स्थित सिप्रबी सेक्युरिटिज प्रा. लि. (ब्रोकर नं. २२) का कर्मचारीहरूले पक्रेर प्रहरीमा बुझाएका थिए। .... २२ नं ब्रोकर मार्फत कारोबार गर्ने सिलसिलामा ति शेयर माफियाहरुको शेयरको कागजात शंकास्पद देखेपछि छानबिन गर्दा नक्कली भएको थाहा पाएपछि सम्पूर्ण कर्मचारीहरू मिलेर दोषीलाई पक्रेको थियो। ... बुझिए अनुसार ति माफियाहरुले विभिन्न ब्रोकरहरु मार्फत नक्कली कागजात पेश गरी करोडौं रुपैयाँ बराबरको कारोबार गरिसकेको देखिन्छ ... २२ नं. ब्रोकरमा १ - २ कारोबारमा नै समातिएका थिए ...। ... 

No comments:

Post a Comment